vada
Entertainment

बैशाखमा बिहे गर्लान त हरिहर र निता ?

अभिनेत्री नीता ढुंगाना र ज्योतिष अभिनेता हरिहर अधिकारीबीचको अफेयर अब कुनै अनुमानको विषय रहेन । नीता ढुंगानाले भ्यालेन्टाइनको दिन हरिहरलाई जन्मदिनको शुभकामना दिएपछि दुवैको अफेयरको खबरले औपचारिकता पाएको छ ।

किनकि हरिहरको जन्मदिन फागुनमा हैन चैतमा पर्छ । नीताले भ्यालेन्टाइनका दिन हरिहरलाई जन्मदिनको शुभकामना दिएर हरिहर र आफ्नो प्रेम सकारेकी हुन् । नीताले भ्यालेन्टाइनको यो संकेतलाई दरिलो बनाएका छन् हरिहरले ।

हालै अभिनेत्री नीता ढुंगाना र ज्योतिष अभिनेता हरिहर अधिकारीले अन्तरवार्ताको क्रममा बिहे र सम्बन्धका बारेमा खुलेर बोल्ने गरेका छन। उनिहरुले भनेको बैशाखमा के शुभ खबर हो,त्यो हेर्न त बाकीँ नै छ।

Related Articles

Back to top button