vada
Video

५६ बर्षिय बुवाले जिते जंगली बदेललाई, आधा घण्टा सम्म जंगलमा सा’हसी बुवा (हेनुस भिडियो)

कैलालीको लम्की चुहा नगरपालिकाको चेतना सामुदायिक बनमा सोहि ठाउँका ५६ बर्षिय छबि लाल बलामी मगर लाई जंगली बदेलले आ क्रमण गरेको छ । छबिलाल सोहि चेतना सामुदायिक बनको कार्यसमिति सदस्य सदस्य समेत हुन । जंगलमा गाई धपाउन गएको बेला छबिलाललाई घा ईते जंगली बदेलले आ क्रमण गरेको हो ।

करिब आधा घण्टा सम्म बदेल संग ल डेर ज्या न बचाउन सफल भएको उनि बताउँछन । बदेल संग नलडि भागेको भए आफु भागेको भए सायद आफु जिवित हुन नसक्ने उनिको भनाई छ । अहिले उनको लम्की स्थित लाल रत्न अस्पतालमा उपचार भईरहेको छ ।

टाउको,हात,खुट्टामा आक्रमण हुदा समेत मगरको अवस्था समान्य नै रहेको छ । मृ त्युको मुख बाट बच्न सफल भए पछि अहिले उनि खुसि देखिन्छन ।

प्रस्तुत छ उनै साहसी बुवा छबिलाल बलामी मगर संग गरिएको कुराकानि, हेनुस भिडियो-

Related Articles

Back to top button