vada
Video

अञ्जु पन्तकी छोरीको अभिनयमा आगमन (भिडियो)

गायिका अन्जु पन्त नयाँ गीतको तयारीमा छिन् । यो गीतलाई उनले आफै संगीत भरेकी छिन् । गीतको भिडियोमा अन्जु पन्तकी छोरी परितोसिका पन्त डेब्यु गर्दैछिन् । हेर्नुस् अन्जु पन्त र उनकी छोरीसँगको कुराकानी :

Related Articles

Back to top button