vada
Video

अष्ट्रेलियाकि यी चेलिले यति प्रष्ट नेपाली बोल्छिन्,गाइन दर्जनौ नेपाली गितहरु ,कति मिठो स्वर उस्तै रुप पनि (हेर्नुस् भिडियो )

पछिल्लो समय अफ्रिकाकि एक महिलाले `फुल बुट्टे सारी ´ नेपाली भाषा शैलिमा गाएपछि एकदमै भाइरल साथै चर्चाको बिषय भएको थियो ।नेपाली गित संगित प्रतिको बिदेशि मोह पनि दिनानुदिन बढ्दो क्रममा नै छ ।

अहिले फेरि अष्ट्रेलियामा बसोबास गर्दै आएकि एक महिला जसलाई नेपाली गित संगित एकदम‌ै मनपर्ने भन्दै दर्जनौ गितहरु समेत गाइन् ।त्यति मात्रै हैन उनले भारत भन्दा पनि नेपाल एकदमै राम्रो र अवसर मिले नेपाली पुरुषसगनै बिवाह गर्न परेपनि पछि नहट्ने उनले जिकिर गरिन् ।

कति सुरिलो स्वर उतिनै मिठामिठा गितहरु ती महिलाले गाएर सुनाएकि छिन् ।हाम्रो नेपाली गित संगितले यसरी अन्तर्राष्ट्रिय जगतमै तहल्का मच्चाउनु निश्चय पनि एकदमै गरिमा र गौरवको बिषय हो ।आजको यश शृङ्खलामा तिनै चेलिले गाएका दर्जनौ गित हरु पेश गर्दैछौ ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button