vada
News

आज देखि ५ लगातार सार्वजनिक बिदा दिने सरकारको निर्णय !

आज देखि ५ लगातार सार्वजनिक बिदा दिने सरकारको निर्णय !सुदूरपश्चिम प्रदेश कैलालीको मोहन्याल गाउँपालिकाले अध्यक्षको निधनमा पाँच दिन सार्वजनिक बिदा दिएको छ ।अध्यक्ष नवल सिंह रावलको आज ७७ वर्षको उमेरमा मष्ति८ष्कघा’तका कारण नि८धन भएको हो ।गाउँपालिकाका सातैवटा वडामा भोलिदेखि पाँच दिनसम्मका लागि सार्वजनिक बिदा दिइएको छ । अध्यक्षको नि८धनको शो८क मनाउनका लागि गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोउक्तगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button