vada
News

मंगलबार सुन-चाँदीको बजारभाउ कति छ ? हेर्नुहोस्

काठमाडौं – आज (मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । तर चाँदी मूल्य भने बढेको छ ।
आज छापवाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार र सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज भने प्रतितोला चाँदी १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय १० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close