vada
Intresting

भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो !

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ ।

विगतका वर्षहरूमा १५ देखि २५ रुपैयाँसम्म बिक्री गर्दै आइरहेका किसानले यो वर्ष भने ३५ देखि ५५ रुपैयाँ किलोसम्म बिक्री गरेको बागचौर नगरपालिका– १२ बाफुखोलाका टीका केसीले बताइन् ।

सल्यानका आलु बढी मात्रामा पोखरा, दाङ, बुटवल जाने गरेको छ । खेतबारीमै पुगेर खरिदकर्ताले आलु लिएर जाने गरेकाले बजारको समस्या नभएको आलु खेती गर्दै आएका अगुवा कृषक चित्रबहादुर वलीले बताए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button