vada
News

कैलाली मा नदीमा नुहाउने क्रममा डुबेर १४ वर्षिय बालक आयुष सधैंको को लागि बिदा भए !

टिकापुर : कर्णाली नदीमा नुहाउने क्र ममा सोमबार एक बालकको मृ’त्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका १ ब्लक न. १४ बस्ने वर्ष १५ वर्षीय आयुष चौधरीको नुहा उने क्रममा डु बेर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार टीकापुर नगरपालिका वडा नं. ८ वनगाउँस्थित कर्णाली नदीमा नुहा उने क्रममा चौधरीको ज्या न गएको हो।

उनको शव घ’टना स्थल नजिकै शव फेला परेको ज नाइएको छ। असमाहिक नि’धनले दुखित बनाएको छ यस दुखद घडिमा सोकाकुल घरपरिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन । बाबुको आ’त्माले बैकुण्ठ बास गरोस ।’

Related Articles

Back to top button