vada
News

विशेषज्ञहरूले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका क्लाउडियो एक प्रेरणादायक वक्ता हुन्।पढ्नुहोस पुुरा

हामी कसैलाई थाहा हुन्न कि किस्मतले मानिसलाई कता लैजान्छ भनेर। ब्राजिलका एक मानिस जो आफ्नो टाउको खुट्टा तर्फ फर्किएको अवस्थामा जन्म लिएका थिए। उनलाई डाक्टरहरुले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका थिए तर आज उनी ४४ वर्षका भइसकेका छन्। विशेषज्ञहरूले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका क्लाउडियो एक प्रेरणादायक वक्ता हुन्। ब्राजिलका यी अदभूत मानिसलाई उनको अशक्तताले आफूलाई मनपर्ने कुरा गर्नबाट रोक्न सकेको छैन। तर कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण भने उनको सबै रहर तत्कालका लागि भने रोकिएका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button