vada
Video

धुर्मुसलाई चौतर्फी सम्मान सहित रकम उठी रहदा खुल्यो रंगशाला बनाउन नदिने राजनितीक ष,ड्यंत्रको रहस्य

धुर्मुस सुन्तली फाउन्डेसनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक समस्या पर्ने देखिएको छ ।जसकारण रगंशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान थालिएको छ । यो अभियानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन् ।

१२ करोड भन्दा बढि ऋ,ण लागिरहँदा रंगशालाको निर्माण कहाँ पुगेको छ त भनेर हामीले प्रश्न गर्दा कुन्जना निकै भावुक बनिन् । १२ करोड भन्दा बढि ऋ,ण लागिरहेको भन्दै र सहयोग रकमका लागि उनले हातै जोडेर सहयोग मागिन् । उनले आँशु झार्दै भनिन् । ‘हामीलाई हेल्प गर्नुहोस हामीले आफ्नालागि घर बनाउँन लागेका हैनौँ, नेपालकै गौरवान प्रोजेक्टका लागि हामी दिनरात नभनी लागि परिरहेका छौँ ।’ बाँकी जानकारीका लागि यो भिडियो हेरौँ..

Related Articles

Back to top button