vada
News

कोरोना पुष्टि भएको भोलिपल्टै मृत्यु

बुटवल । बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा उपचाररत ४१ वर्षीया संक्रमित महिलाको आज बिहान ५ १० बजे मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका ११ बासिन्दा उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

उहाँलाई हिजै उपचारको लागि कोरोना अस्थायी अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकी उहाँलाइ हिजो नै आईसीयूमा राखिएको थियो । उहाँ मदुमेहको समस्या पनि थियो । आज बिहान ५ १० बजे उपचारकोको क्रममा उहाँको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिनुभयो । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close