vada
News

भारतसँगका सबै सीमा बन्द , नेपालमा पनि लकडाउन ?

काठमाडौं। नेपालमा लकडाउनको घोषणा भएको १ वर्ष पूरा भयो। गत वर्षको चैत ११ गतेदेखि लागू हुने गरी सरकारले चैत १० गते लकडाउन घोषणा गरेको थियो।

विदेशबाट नेपाल आएकी युवतीमा कोरोना सं’क्रमण पुष्टि भएपछि सरकारले गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरेको थियो। नेपालले लकडाउन घोषणा गर्ने दिनभन्दा ठिक दुई दिन अगाडि भारतमा जनता क’फ्र्यू लागेको थियो।

घुम्दैफिर्दै रुम्जाटार भनेझैं आज पुनः हामी त्यही अवस्थामा आएका छौं। भारतमा कोरोना सं’क्रमित दैनिक करिव ५० हजारको दरले बढिरहेको छन्।

नेपाल र भारतको सीमा खुल्ला छन्। नेपाल भारतको सीमाको करिव १८ सय किलोमिटर खुल्ला भएका कारण भारतबाट सिधै नेपाल आउन र जान सकिन्छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button