vada
News

काठमाडौंमा निकै ख’तरा देखियो…

काठमाण्डौ – शुक्रवार काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर ख’तरनाक अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मा’र्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्या’याम गर्ने गरिएको भने अहिलेलाई त्यो अवस्था रो’क्न अपिल गरेको छ ।

उपत्यकामा वा’यु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अ’पनाउन अपिल गरेको हो। मन्त्रालयले बालबालिका, दी’र्घरो’गी, ज्येष्ठ ना’गरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । ‘फो’हरको उचित व्यवस्थापन गरौँ तर फोहर ज’लाउने काम नगरौँ । कसैले फोहर ज’लाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र ब’न्द गर्न लगाऔँ’, मन्त्रायले विज्ञप्तिमा भनेको छ ।

घरबाहिर न’निस्कन, निस्कनै पर्ने अवस्था भएमा मा’स्कको अनिवार्य प्र’योग गर्न र को’भिड–१९ का लागि तो’किएका ज’नस्वास्थ्यका मा’पदण्ड अपनाउन पनि मन्त्रालयको आग्रह छ । मन्त्रालयले धु’लो, धुँवा उ’ड्ने पेसा, व्यवसाय केही दिनलाई रो’क्न र अति आवश्यक न’भइ सवारी साधन न’चलाउन पनि आग्रह गरेको छ ।

Related Articles

Back to top button