vada
Video

६ महिने शिशुलाई औषधि भन्दै आफ्नै आमाले बि’ष खु’वाए’को भेटियो ,आमा हि’रासतमा (भिडियो हेर्नुस्)

सरस्वति सिग्देल होस्टल बसेर नवलपरासीको कावसोतीमा कक्षा १० मा पढ्दै थिइन । बुबाको नि ध न पछि सरस्वतिलाइ बुबाकै माया दिएर दाजु दुर्गानाथ सिग्देलले हुर्काए अनि बढाए, पढाए अनि लेखाए । नवलपुरकै गणेश भण्डारीले सरस्वतिलाइ प्रेम प्रस्ताव राखे । गणेश सरस्वति भन्दा कान्छा थिए । सरस्वतिले प्रेम प्रस्ताव अस्विकार गरिन तर गणशले उनलाइ पिछा छाडेनन । हैरान भएपछि सरस्वतीले गणेश सँग प्रेम गरिन । प्रेम झाँगिदै गयो । बिचबिचम उनीहरुबिच बिछोड हुँदै मिलन हुँदै गर्ने क्रम चलिरह्यो । त्यसपछि दुवैले विवाह गर्ने निधो गरे ।

गणेश घरको एक्लो छोरा थिए । त्यसकारणले सरस्वतीले उनलाइ सहजै बुहारि स्विकारेनन । विवाहको केहि महिनामै सरस्वती गर्भवती भइन । त्यसपछि गणेशको परिवार पनि बाध्य भयो । गणेशले सरस्वतीलाइ दिनहु जसो शारिरिक तथा मानसिक तनाव दिन थाले । तर प्रेम भएकोले सरस्वतीले माइतीमा सुनाउन सकिनन । विवाहको डेढ बर्षपछि उनीहरुको बच्चा भयो । त्यसपछि सुरु भयो सरस्वतीलाइ सुरु भयो घरबाट निकाल्ने योजना ।

सरस्वतीको अनुसार ६ महिने बालिकाको ह त्या गरेर उनलाइ घरबाट निकाल्ने योजना गणेशको परिवारको थियो । योजना अनुसारनै उनको श्रीमान ससुरा र सासुले ह त्या गरेको सरस्वतीको आ रो प रहेको छ ।

उक्त शिशुको आमा (सरस्वती )लाई अहिले प्रहरिले हिरासतमा लिएको छ र आफ्नै आमाले अौषधि भन्दै आफ्नो शिशुलाई बि`ष खुवाएको आरोप छ ।घटना भएको यतिलामो समय बितिरहदा घटनालाई अर्कै ढङ्गबाट मोड्न खोजिएको र यो केसलाई रफादफा गर्न खोजिएको आकलन गर्न सकिन्छ ।
थप हेर्नुस् भिडियो सामाग्रिि

Related Articles

Back to top button