vada
News

सोच्नै नसकिने गरी फेरि एक्कासी घट्यो सुनको भाउ, तोलाको कति हेर्नुहोस ?

सोच्नै नसकिने गरी फेरि एक्कासी घट्यो सुनको भाउ, तोलाको कति हेर्नुहोस ?

साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो लागेको छ। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो।

योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँ कायम भएको छ।

साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको पनि तोलामा २० रुपैयाँ घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ।

हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

Related Articles

Back to top button