vada
News

पतीले कान्छी श्रीमती बिहे गरेर एक्लै बनाए उमालाई, छोरोलाई व्लड क्यान्सर भएपछि भक्कानिदै आइन् मिडियामा

काठमाडौंको कालोपुलको एउटा सानो कोठामा आमा उमा मौरे र उनको ८ बर्षको छोरा कुशल मौरे बस्दै आएका थिए । केहि महिनादेखि आफ्नो एक मात्र साहारा छोरा कुशललाई व्लड क्यान्सर भएपछि उमा आँशुमा डुबेकी छिन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

गरिबीका कारण छोरालाई औषधी खुवाउन र व्लड चढाउन पनि पैसा नभएपछि उमाले हामीलाई रुदै फोन गरिन् । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

कुशलको कोठामा पुग्दा अवस्था दयनिय थियो । स्वस्थ हुँदा २ कक्षामा पढ्ने कुशललाई उनको बुवाले छोडेर अर्कै आमा लिएर बसेका छन् । छोराको उपचारका लागि श्रीमानले वास्तै नगरेपछि उमालाई कसैको आश भएन ।

हामीसँग कुरा गर्दा उमा र कुशल डाँको छोडेर रोए । हामीले कुशलको उपचारका लागि देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ७१ हजार ५० रुपैंया सहयोग बुझायौं ।

यो पनि पढ्नु होस:-काठमाडौँ । जमरा आयुर्वेदिक औषधि हो, जो हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । खासमा जमरा भन्नसाथ हामी दशैं सम्झन्छौं । अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधीय गुणबाट पनि थाहा पाउन सकिन्छ । । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ हुने चिकित्सक नै बताउँछन् ।

मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

Related Articles

Back to top button