vada
News

अधुरै रहयो हजारौ बि’रामीको सेवा गर्ने सपना !

काठमाडौं । मानिसको जिबन कहाँ पुगेर कति बेला अ’न्त्य हुन्छ ठे’गान नहुने रहेछ ।गंगाको एउटा सपना थियो हजारौ बि’रामीको सेवा गरेर जिबन बचाउने ।अरुको जिबन बचाउने सपना देखेर स्वास्थ्य पेशा रोजेकी गंगा आफ्ना हजारौ सपना थाती राख्दै बिदा हुनु पर्यो ।

अफ्नो कर्मलाई निरन्तरता दिन उनि कार्यालय जादै गर्दा दु’र्घटनामा परिन । चितवनस्थित श’क्तिखोर स्वास्थ्य चौ’कीमा कार्यरत अनमी गंगा रानाको स्कुटर दु’र्घटनामा मृ’त्यु भएको हो ।तनहुमा ज’न्मिएका गंगाको श’क्तिखोर स्वास्थ्य चौ’की कार्यालय जादै गर्दा स्कुटर दु’र्घटनामा परी मृ’त्यु भएको हो।

उता शक्ति’खोर स्वास्थ्य चौ’कीले रानाको अकल्पनीय नि’धनप्रती गहिरो दुः’ख व्यक्त गरेको छ। एक कर्तव्य नि’ष्ठ र इमान्दार कर्मचारी, सक्षम र अ’नुशासित कर्मचारीलाई अ’ल्पायुमै गुमाउनु पर्दा स्वास्थ्य चौ’कीले अ’पुरणिय क्ष’ति बेहोर्नुपरेको भन्दै छ नै स्वास्थ्यचौकीले शो’क तथा स’मवेदना व्यक्त गरेको छ।

अनमी रानाको शुक्रबार बिहान करिब ९:४५ बजे स्वास्थ्य चौकि आउने क्रममा सवारी (स्कुटर) दु’र्घटनामा परी अ’सामायीक नि’धन भएको हो। स्वास्थ्य चौ’कि परिवार स्त’ब्ध भएका छौँ, शो’क वक्तव्यमा भनिएको छ, एक कर्तब्यनिष्ठ, इमानदार ,सक्षम, अनुशासित कर्मचारी अ’ल्पायुमै गु’माउनु पर्दा स्वास्थ्य चौ’कीले अ’पुरणिय क्ष’ती बेहोर्नुपरेको छ ।´

समग्र स्वास्थ्य क्षेत्र नै उहाँको नि’धनले म’र्माहत बनेको छ । अत: यस दु:खद घ’डिमा उहाँको चि’र आत्माको शा’न्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने क्ष’मता मिलोस् भन्ने कामना गर्दछौं शो’क वक्तव्यमा भनिएको छ ।

Related Articles

Back to top button