vada
News

भुक’म्प को झट्का’ : केन्द्र’बिन्दु पो’खरा

काठमाडौं । पोखरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । हिजो शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ११ बजेर १५ मिनेटमा पोखरामा भूकम्प गएको जनाइएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार शनिबार कास्कीको पुरन्चौरलाई केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए । उक्त भुकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा महशुस गरिएको जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button