vada
Video

रमेश प्रसाईं र रिना केसीको खतरनाक दोहोरी भिडन्त (भिडियो सहित)

काठमाडौँ । कल्पना दाहालपछि रमेश प्रसार्इले अर्की गायिका रिना केसीसंग दोहोरी भिडन्त गरेका छन् । रमेश प्रसाई र गायिका कल्पना दाहालको उक्त प्रतिस्पर्धाको चर्चा सेलाउन नपाउँदै रमेश र रिनाबिच म्याग्दीको बिममा भएको दोहोरी घम्साघम्सीमा पनि रमेश कल्पनासँग प्रतिस्पर्धामा जसरी खुलेका छन् ।

रिना र रमेशले ब्यग्यात्म शैलीमा, प्रेम, रोमान्स र विबाहको कुरा गर्दा उपस्थित दर्शकहरुको अनुृहारमा खुशी छाएको देख्न सकिन्थ्यो ।

कल्पना दाहालपछि रमेश प्रसार्इले अर्की गायिका रिना केसीसंग दोहोरी भिडन्त गरेका छन् । रमेश प्रसाई र गायिका कल्पना दाहालको उक्त प्रतिस्पर्धाको चर्चा सेलाउन नपाउँदै रमेश र रिनाबिच म्याग्दीको बिममा भएको दोहोरी घम्साघम्सीमा पनि रमेश कल्पनासँग प्रतिस्पर्धामा जसरी खुलेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रिना र रमेशले ब्यग्यात्म शैलीमा, प्रेम, रोमान्स र विबाहको कुरा गर्दा उपस्थित दर्शकहरुको अनुृहारमा खुशी छाएको देख्न सकिन्थ्यो ।

Related Articles

Back to top button
Close