vada
Video

गरिब भनेर घर साहुले आमा र अपाङ्ग छोरिलाई निर्घात कुटे,अपांग छोरिको खुट्टानै भाचियो (भिडियो हेर्नुस्)

मोरङको उर्लाबारी अरनिको हस्पिटल स्थित एकजना सुस्त मनस्थिति भएकि बालिका उपर निर्घात रुपमा कु`टपिट भएको र सो पिडित बालिकाको खुट्टा समेत भाचिएको छ ।

मिना देवि बस्नेत जो बालिकाको आमा हुन् ।छोरी अपाङ्ग रहिछन् उमेरले १४ बर्ष र बोल्न समेत सक्दिनन् ।घर साहुसग आफ्नो अलिअलि आर्थिक लेनदेन भएको र सो कुरालाई नै लिएर घर साहुले आफू उपर र आफू मात्रै हैन छोरी जो सुस्त मनस्थितिमा छिन् उनी उपर पनि ज्यान मा`रा हमला भएको बताउछिन् आमा ।

यो देशमा सर्व-सम्पन्नहरुको मनोमानि आखिर कहिलेसम्म ? गरिब यसरी नै यस्तो पिडाबाट गुज्रिरहनुपर्ने भन्दै आमा रुनुहुन्छ ।गोमा श्रेष्ठ र कल्पना श्रेष्ठ जो माथि आमाले आरोप लगाउनु भएको छ ।

थप हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button