vada
News

विमान चढ्दा सिंढीमा लगातार दुईपटक लडे अमेरिकी राष्ट्रपति बाइडेन (भिडियो)

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एयरफोर्स वान चढ्ने क्रममा सिंढीमा ठे’स लागेको छ । उनी दुईपटकसम्म अ’ल्झिएका थिए ।एकपटक अ’ल्झिएर उठ्न खोज्दा उनी अर्कोपटक झन् बेसरी अ’ल्झिएका थिए। उनी झण्डै सिंढीमा नै बस्ने अवस्था आएपनि स’म्हालिएर उठेका थिए।

उठ्नका लागि केहीबेर सं’घर्ष गर्नुपरेको थियो । त्यसपछि माथि पुगेर स’लाम गदैै उनी विमानभित्र छिरेका थिए ।ह्वाइट हाउस प्रेस सेक्रेटरीले राष्ट्रपति बाइडेन शतप्रतिशत सकुशल रहेको र कुनै चो’टपटक नलागेको बताएकी छिन्। एकदमै हावा चलेकाले आफू समेत सिढीमा झण्डै नलडेको उनले बताइन्।

गत नोभेम्बरमा बाइडेनलाई खुट्टामा चो’ट लागेको थियो । त्यतीबेला उनको खुट्टा म’र्किएको थियो । कुकुर मेजरसँग खेल्ने क्रममा उनको खुट्टा म’र्किएको थियो । उक्त खुट्टामा आज पुन चो’ट लागेको नलागेको बारे केही बताइएको छैन ।डाक्टरले कुनै चेकअप गरे नगरेको लगायतका प्रश्नहरु गर्दा ह्वाइट हाउस प्रेस से’क्रेटरीले बाइडेन ठीकठाक रहेकोमात्र दोहोराइन् ।

बाइडेनका कुनै पनि कार्यतालिकाहरु र’द्द नगरिएको जनाइएको छ ।ह्वाइट हाउस प्रेस से’क्रेटरीले राष्ट्रपति बाइडेन शतप्रतिशत सकुशल रहेको र कुनै चो’टपटक नलागेको बताएकी छिन् । एकदमै हावा चलेकाले आफू समेत सिढीमा झण्डै नलडेको उनले बताइन् ।गत नोभेम्बरमा बाइडेनलाई खुट्टामा चो’ट लागेको थियो ।

त्यतीबेला उनको खुट्टा म’र्किएको थियो । कुकुर मेजरसँग खेल्ने क्रममा उनको खुट्टा म’र्किएको थियो । उक्त खुट्टामा आज पुन चो’ट लागेको नलागेको बारे केही बताइएको छैन ।डाक्टरले कुनै चे’कअप गरे नगरेको लगायतका प्रश्नहरु गर्दा ह्वाइट हाउस प्रेस सेक्रेटरीले बाइडेन ठीकठाक रहेकोमात्र दोहोराइन् । बाइडेनका कुनै पनि कार्यतालिकाहरु र’द्द नगरिएको जनाइएको छ। भिडियो

Related Articles

Back to top button