vada
News

अनुहारको दागदब्बा र चाँयापोतो ह’टाउन निमको जुस ; (प्रयोग विधि सहित)

निमको स्वाद अत्यधिक तितो हुन्छ । यसमा क्याल्शियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल तत्वहरु पाइनछन् । विशेषगरी मोटोपनका कारण चिन्तामा रहेका व्यक्तिहरुका लागि निमको जुस फाइदाजनक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ ।
मोटोपनका कारण समस्यामा रहेका व्यक्तिहरुका लागि निमको जुस पिउँदा तौल कम गराउँन मद्दत गर्छ । निमको जुस घरमा नै बनाउन सकिन्छ ।
आवश्यक सामाग्रीः
निमको पात २५० ग्राम
पानी १ लिटर
कागतीको रस (स्वादअनुसार)
विधिः
१. निमको पात सफा गरेर रातभर भिजाउने
२. भिजाएको निमको पात पिस्ने
३. तयार भएको पेस्टमा १ लिटर पानी र कागतीको रस मिसाएर छान्ने र बोतलमा राख्ने
४. उक्त जुस २ देखि ३ दिनसम्म पिउन सकिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button