vada
News

श्रीमानसँग सम्बन्ध सुु’ध्रिने आशमा दोस्रो बच्चा ज’न्माएँ: पूर्वमिस नेपाल उषा खड्गी

छोराले श्रीमान्–श्रीमतीको सम्बन्ध सु’ध्रिएला भन्ने आशा थियो। तर सोचे जस्तो हुन्न जीवन भनेझैं अहिले पनि हामी अलग–अलग छौं। तर छोराछोरीलाई हाम्रो बि’ग्रिएको सम्बन्धको अ’सर भने दुवैले हुन दिएका छैनौं। पूर्वमिस नेपाल उषा खड्गीको सुन्दरताको परख त्यतिबेलै भएको थियो, जतिबेला उनी २० वर्षकी थिइन्।

सन् २००० मा मिस नेपालको ताज प’हिरिएकी उनी चढ्दो उमेरमा पनि उ’त्तिकै सुन्दर देखिन्छिन्। पूर्वमिस नेपाल उषा खड्गीको सुन्दरताको परख त्यतिबेलै भएको थियो, जतिबेला उनी २० वर्षकी थिइन्। सन् २००० मा मिस नेपालको ताज पहिरिएकी उनी चढ्दो उमेरमा पनि उत्तिकै सुन्दर देखिन्छिन्।

यतिबेला भिजे, मोडलिङ र फेसन डिजाइनरका रुपमा व्यस्त रहेकी उषा केही सक्रिय मिस नेपालमध्ये पर्छिन्। विवाहपछि मात्र करिअरलाई अघि बढाएकी पूर्व सुन्दरीको वैवाहिक जीवन भने सफल हुन सकेन। दुई सन्तानकी आमा उषासँग प्रसवका तिता–मिठा धेरै अनुभव छन्।

उनले आफ्नो कथा यसरी व्यक्त गरिन्। मेरो र जिपी तिमल्सिनाको विवाह सहमतिमै भएको हो। करिअरको सुरुवाती समय भएकोले हामीले विवाह गरेको दुई वर्षपछि मात्रै बच्चा पाउने योजना बनाएका थियौं। योजना अनुसार नै दुई वर्षपछि बच्चा ज’न्माउने निधो गर्‍यौं।

विवाहपछि महिलालाई आमा बन्ने अचम्मको मो’ह जाग्दो रहेछ। विवाहअघि मलाई खासै बच्चा मन नपर्ने। विवाहपछि भने बच्चा पाउने, हु’र्काउने मो’ह जागेको थियो। कतिपयको बच्चा नभएर उपचार गराइरहेको सुन्दा ड’र पनि लाग्थ्यो, कतै मेरो पनि यस्तै स’मस्या हुने त होइन?

म ग’र्भवती भएँ। अरुलाई ग’र्भवती हुँदा खान नरुच्ने, बान्ता हुने जस्ता स’मस्या हुने सुनेको थिएँ तर मलाई त्यसको ठिक उल्टो। खाना जति पनि रुच्ने, बा’न्ता हुने वा वा’कवाकी लाग्ने पनि कहिल्यै भएन। त्यति बेला मैले हरेक दिन भात, खसीको पक्कु, आलु साँधेको, चम्सुर–पालुंगोको साग, दिनकै १० वटासम्म लालमोहन र दुई वटा मिठा पान खान्थें।

त्यो वाहेक बाहिर खाने पिज्जा, मःमः आदि त छँदै थियो। फ्रिजभरि खानेकुरा राख्थें। फ्रिजमा खानेकुरा भएन भने टाउको तातेर आँउथ्यो। माइती, घर र साथीहरु भेट्न आउँदा हातमा खानेकुराको पोको देखिएन भने पनि रीस उठ्थ्यो। मैले खाएको देखेर सबै दंग पर्थे।

मलाई माटोको ग’न्ध खुब मन पर्न थाल्यो। गार्डेनमा एक्लै बसेर माटोको ग’न्ध सुँ’घिरहन्थें। माटो नै खा’इदिउँ जस्तो हुन्थ्यो। अहिले सम्झिँदा आफैंलाई अचम्म लाग्छ। मेरो तौल ४८ किलोबाट बढेर ७० किलोसम्म पुग्यो। तर मो’टाएर केही चि’न्ता भएन, खाली बच्चा कस्तो अवस्थामा होला भन्ने सोच मात्र आइरहन्थ्यो।

ग’र्भवती भएको ८ महिना लागेपछि भने नि’कै गाह्रो भयो। छिनछिनमा पि’साब लागिरहने, ढाड दु’ख्ने, बस्न–उठ्नै नसक्ने, को’ल्टो फे’र्न गा’ह्रो हुने, रातभरि सुत्न नै नसक्ने हुन थाल्यो। पछिल्लो डेढ महिना निकै स’कसपूर्ण भयो। मैले प्राकृतिक रुपमा बच्चा न’जन्माउने, अ’प्रेसन गरेर नि’काल्ने सोच बनाएँ।

किनकी, साथीहरुको न’र्मल डे’लिभरीको कथा–व्यथा सुनेर म ड’राएको थिएँ। डे’लिभरी हुँदा मलाई तलमाथि भयो भने बच्चा टु’हुरो हुन्छ भन्ने नकारात्मक सोच आउँथ्यो। बच्चा ज’न्मने बेला जिपी मेरो कुरामा सहमत भएको थिएन। डाक्टरसँग सल्लाह गरेर बच्चा नि’काल्ने दिन तो’कियो तर तर जिपी मानिरहेको थिएन।

उसको तर्क थियो, न’र्मल नै हुन्छ भने किन पेट चि’र्ने? तर मैले मानिनँ। जिपीलाई म आफैं बच्चा नि’कालेर आउँछु, तिमी सँगै आउनु पर्दैन भनेपछि मात्रै रा’जी भयो। डा भोला रिजाल र डा सुप्राता कोइरालाले अ’प्रेसनपछि ‘उषा ब’धाइ छ, छोरी जन्मिइन्’ भन्नुभयो, तर मैले पत्याइनँ।

मैले सुनेको थिएँ, बच्चा ज’न्मेपछि रुन्छ तर मेरो बच्चा रोएको थिएन। डाक्टरले बच्चा हातमा राखिदिएपछि म त भ’क्कानिएर रो’एँ। त्यो मेरो जीवनकै सबैभन्दा भा’वुक र खुसीको क्षण थियो। बच्चाको घाँटीमा साल बे’रिएको रहेछ। साल नि’कालेपछि मात्रै उनी रोइन्।

छोरीलाई रातभरि हातमै राखेर हेरिरहें, एकछिन सुतिनँ। भोलिपल्ट मेरो हात पूरै सु’न्निएको रहेछ। छोरी जन्मँदा ४ केजीकी थिइन्। छोरी जन्मेको दुुई वर्षसम्म मैले बाहिर केही काम गरिनँ। आमा भएपछि सबैभन्दा पहिला बच्चालाई राम्रोसँग हेरचाह गर्नुपर्छ भन्ने सिकाइ थियो।

त्यही भएर काम र क’रिअरलाई केही समय था’ती राखें। त्यो २ वर्ष एकदम रमाइलोसँग बि’त्यो। छोरी सारै राम्री थिइन्, पुतली जस्तै। दिनरात उनलाई कहिले दु’लही, कहिले बार्बी, कहिले पुतली जस्तै लुगा बनाएर, मेकअप गराई फोटो र भि’डियो बनाइरहन्थें।

मेरो फेसन डि’जाइनिडप्रतिको रुचि छोरीको लागि लुगा बनाएर पूरा गर्थें। म मा’तृत्वको मोहमा दं’ग थिएँ। छोरीलाई खोप लगाउँदा हरेक पटक रुन्थें। उनलाई कति दुख्यो होला जस्तो लाग्थ्यो। आमाको मन न हो। दुई वर्षकी भएपछि छोरीलाई डे के’यरमा राखेर म काममा फर्कें।

आमा भएपछि सुन्दरतामा कमी आउने, काम नपाउने शंका थियो। तर मेरो जीवनमा छोरीको आ’गमनले जीवन अझै सुन्दर र स’हज भयो। मेरो सुन्दरता अझै नि’खारियो र काम पनि पहिलेको तुलनामा धेरै पाएँ। १० वर्षको फरकमा मैले छोरा पाएँ। खासै दोस्रो बच्चा पाउने सोच थिएन तर मेरो वैवाहिक जीवनमा धेरै स’मस्या आइरहेको थियो।

अर्काे बच्चा जन्मियो भने श्रीमान–श्रीमतीको सम्बन्धमा पुनः सुमधुर हुन्छ कि भन्ने आशा थियो। चिकित्सकले मलाई दोस्रो बच्चा पाउन नमिल्ने बताएका थिए। मेरो ग’र्भास’यमा फा’इ’ब्रो’इ’ड थियो। धेरै ब्लि’डि’ड हुने, महिनौं दिन र’ग’त बग्ने गर्दथ्यो। यस कारण बच्चा नबस्ने, खेर जाने, बच्चा भइहाले पनि अ’ङ्गभ’ङ्ग हुने जस्ता स’मस्या आउन सक्ने रहेछ।

सन् २०११ देखि २०१२ सम्म मैले म’हिनावारी हुँदा र’ग’त रो’क्ने औ’षधि खाइरहेको थिएँ। ग’र्भासय नै फ्या’ल्नु पर्छ भनिरहँदा पनि मैले बच्चा पाउने निर्णय गरें। डाक्टरहरुले गा’ली गर्दा पनि मैले दोस्रो बच्चाको लागि रि’स्क मोलेको थिएँ। बच्चा पाउने योजना बनाएको ६ महिनापछि ग’र्भव’ती भएँ।

त्यतिबेला मैले हप्तामा २ वटा सु’ईं ल’गाउनु पथ्र्यो। औ’ष’धि’हरु घरमा ट’न्नै हुन्थ्यो। हप्ताको २ पटक सुई लगाउन अस्पताल जान्थें। यो सु’ईंले ट्यु’मर बढ्न नदिने, बच्चा बढ्न स’घाउने रहेछ। हरेक पटक सुईं लगाएर आउँदा एउटै ड’र हुन्थ्यो– कतै बच्चालाई केही असर गर्ने पो हो कि?

बच्चाका अङ्गहरु कमजोर हुने वा केही स’मस्या आउने हो कि? त्यो सुईं ६ महिना लगाएँ। ग’र्भव’ती भएको ३ महिनामा अ’त्यधिक ब्लि’डि’ङ भयो। मैले त बच्चाको आश नै मा’रिसकेको थिएँ। धन्न डाक्टरले नि’कास न’लीमा जम्मा भएको र’गत ब’गेकोले ख’तरा नहुने बताएपछि ढुक्क भएँ।

त्यस्तै ५ महिनामा पनि बे’स्सरी र’गत ब’ग्यो। त्यसबाट पनि बच्चालाई केही असर गरेन। मलाई छोरीको पालामा भन्दा ठिक उ’ल्टो अनुभव रह्यो। आ’राम मात्रै गर्नुपर्ने, खान केही नरुच्ने, माछा–मासु त पूरै ९ महिना मु’खैमा हालिनँ। सधैं टाउको दु’ख्ने, जि’उ दु’ख्ने र आ’लस्य भइरहने।

७ महिनासम्म ड’रैडरमा दिन का’टें। त्यो ७ महिना बच्चाको लागि धेरै के’यर गर्नुपर्ने समय थियो। तर ८ महिना पूूरा हुन थालेपछि पानी ब’ग्न थाल्यो। पानीले त’न्ना पूरै भि’ज्यो। बिहान साढे ६ बजे अस्पताल पुगें। त्यति बेलासम्म बच्चाले फोहोर खाएकोले तुरुन्तै अ’प्रे’स’न गरी नि’काल्नुपर्ने भयो।

बच्चा त नि’कालियो तर फो’क्सोमा स’मस्या देखियो। बच्चालाई तुरुन्तै भे’न्टिलेटरमा राखियो। मेरो भने ब्लि’डि’ङ रो’किएको थिएन। अब त बाँ’च्छु जस्तो नै ला’ग्न छा’ड्यो। म भइनँ भने मेरा बच्चाहरुलाई कसले हे’र्ला भन्ने चि’न्ता थपियो। मैले डाक्टरलाई बि’न्ती गरें– मलाई जसरी भए पनि ब’चाइदिनूस्।

बच्चा ज’न्मेको १५ दिनपछि घर गयौं। त्यसपछि मात्रै बच्चाको फोटो फेसबुकमा राखें। किनकी बच्चा पाएको १५ दिनसम्म मैले खुसी हुने मौ’का नै पाइनँ। सु’त्केरी अवस्थामा र’गत धेरै खेर ग’एर मेरो शरीरमा आ’इरन फि’ल गर्नुप¥यो। त्यति बेलादेखि मेरो शरीरमा हरेक वर्ष आ’इरन फि’ल गराउनुपर्छ।

बच्चा पेटमा आएदेखि नै सं’घ’र्ष नै सं’घ’र्ष। र’क्तश्रा’व धेरै हुँदा बच्चा खेर जाने हो कि भन्ने त’नाव। बच्चा कस्तो ज’न्मिएला भन्ने अर्काे चि’न्ता। बच्चा पा’इसकेपछि पनि बो’ल्ने हो कि होइन, हिँ’ड्न सक्ला कि नसक्ला, आँखा देख्ला कि न’देख्ला, शरीर ब’लियो होला कि नहोला जस्ता त’नाव भइरहन्थ्यो।

औ’ष’धि खाएर र सु’ईं दिएर छोरा जन्माएकोले मनमा धेरै खालको भय थियो। छोराको बेला रोना–धो’ना बढी भयो। यो छोराले श्रीमान्–श्रीमतीको सम्बन्ध सु’ध्रिएला भन्ने आ’शा थियो। तर सोचे जस्तो हुन्न जीवन भनेझैं अहिले पनि हामी अ’लग–अलग छौं। तर छोराछोरीलाई हाम्रो बि’ग्रिएको सम्बन्धको अ’सर भने दुवैले हुन दिएका छैनौं। अहिले परिस्थिति जस्तो भए पनि छोराछोरीको अनुहार हेरेर खुसी भएकी छु। उकेरा

Related Articles

Back to top button