vada
Video

जब ५ वर्ष सम्म हराएका श्रीमान एक्कासी सम्पर्कमा आए, भयो यस्तो बवाल (भिडियो हेर्नुस्)

काठमाडौ । हरि बोहरा, जो सीता बोहराका श्रीमान् हुन् । सीता केही दिन पहिला मिडियामा आएर आफ्नो समस्या राखेकी थिइन् । उनको श्रीमान भएर पनि आफुलाई वास्ता नगरेको र समस्यामा पारेको बताएकी थिइन् ।

उनीहरु अहिले वुटलवमा छलफल गर्दैछन् । उनीहरुबीच ५ वर्ष देखि कुराकानी पनि भएको थिएन । ५ वर्ष पछि आफ्नो श्रीमानको आवाज सुन्न पनि नपाएकी श्रीमतीले लामो समय सम्म सम्पर्क विहिन भएपछि सीता वेहाल भएकी थिइन् ।

उनले हरि ५ वर्ष पछि श्रीमानले आवाज सुन्दा पनि उनीहरुको सौहार्दपूर्ण ब्यवहार भएन । श्रीमतीलाई आफुले या त ना नदिएको दावी श्रीमानले गरेका छन् । श्रीमतीले अर्को श्रीमती लिएर गएपछि पहिलो श्रीमतीले सम्बन्ध विच्छेद चाहेको बताएकी छन् ।

उनको श्रीमानले छोरीलाई वास्ता नगरेको दावी गरेकी छन् । छोरीको जन्म दर्ता समेत नगराएर अर्को श्रीमाती लिएर गएपछि पहिलो श्रीमतीसंग सम्पर्क विहिन भएका थिए ।

उनले पहिलो श्रीमतीलाई मैले विवाह गरेँ तैंले पनि गर भनेर उम्कन खोजेको बताएकी छन् । अहिले भारतमा रहेका श्रीमानले मसंग पैसा छैन, म धनी पनि छैन, त्यसैले मैले वास्ता नगरेको बताएका छन् । उनले भने सम्बन्ध विच्छेद गर्ने सम्पत्ती लिनलाई त होला ?

म संग केही पनि छैन, त्यसैले म चुप लागेको हुँ । तर अहिले ५ वर्ष सम्म कुरेर बसे भने उ आउँछ भने म वैशाखमा आउँछु भनेका छन् भने म पर्खन्छु, सीताले भनिन् ।

Related Articles

Back to top button