vada
Video

गर्भवती बनाएदेखि श्रिमान बेपत्ता ,न्याय खोज्दै सन्तोष देउजासग,पहिलोपटक सन्तोष यसरी भए आक्रोशित (हेर्नुस् भिडियो )

बाग्लुङ सल्यान देखि न्याय खोज्दै सन्तोष देउजासम्म आइन सीता बोहोरा ।छोरी अहिले ५ बर्षकि भइन नाम जस्तै सुन्दर रहिछिन् समीक्षा ।२०७३ सालमा आफ्नो मागि नभई भागि बिवाह भएको बताउछिन् सीता ।आफुले लभ नभइ आफन्तको करकाबमा आएर बिवाह गर्न बाध्य भएको बताउछिन् सीता ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

हरि बस्याल जो सिताको श्रिमान थिए तर बिहे गरेरलगिसकेपछि केहिदिन त राम्रै गरे तर केहिदिन पछि उनको सैतान रुपलेठाउँ पायो दिनरात नभनि रक्सि पिउने र श्रीमती सितालाई पिटने गर्थे ।एकदमै असय्य भएपछि आफू माइत जानेबताएपछिकुट्ने हिर्काउने गर्थे ।कसोकसो उनी माइत गएर बस्न थालिन तर हरि माइतमै पुगे ,जबर्जस्ति घर लग्न खोजे तर सिताकोपेटमा ३ महिनाको बच्चा थियो त्यहि बच्चाको सुरक्षाको लागि भए पनि माइतमै सुरक्षित हुने र हरिसग नजानेमा पुगिन सीता ।

तर समाज बसेर आफ्नो बिवाह दर्ता र छोरिको जन्मदर्ताबनाउन भएपनि हरिसगै जानुपर्नेमा जोड दिएपछि सीता फेरि गइन ।तर श्रिमान हरि आफ्नो बिवाह भएको छैन भन्दै अर्कै परस्त्रिसग बोलिरहन्थे ,छोरिलाई बिल्कुलै हेर्दैनथिए ।अन्ततःघरबाटसितालाई निकाल्नका निमित्त लगभक सम्पूर्णदुस्प्रयाशहरु गरे हरिले ।

भारतको सकुरपुर स्थित अर्कैसग बिवाह गरेर नतमस्तक छन् हरि ।यता सीता र सानि छोरिको बिचल्लि छ नत सिताको नागरिकता नै छ नत छोरिको जन्मदर्ता नै अन्ततः आफ्नो केही सीप नलागेपछि मिडियामा आउनुपरेको बताउँछिन् सीता ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button