vada
Video

आफ्नै दाजुले बहिनिलाई भो-भो भन्दापनि ९ पल्टसम्म बिहोस् नभएसम्म गरे बb` लात्का, र (भिडियो हेर्नुस्)

पछिल्लो समय उपर दाजु बहिनि भाइ दिदी बिचको सम्बन्धको बिचमा प्रश्न खडा भइरहदा फेरि एउटा घटनाले आङ नै सिरिङ्ग पारेको छ । पथरिबाट बिमला राई जो अहिले ३१ बर्षकि भइन् ।

आफ्नै फुपुको छोरो अर्थात दाइले हङकङ लग्दिन्छु भनेर उहालाई पटकपटक रेr` प गरे,त्यतिन्जेल गरिरहे जबसम्म बिमलाले आफ्नो होस् हवास नै गुमाउदिनन् थिइन लगभक बेहोसको अवस्था मात्रै छोड्थे। अहिले ती बिमला नेपाल फर्केकि छिन् कानुनि लडाई लडि नै रहेकि छिन् तर ती बिमलाको कुरा कस्ले सन्ने अन्ततः मिडियामा आउन बाध्य भएकि छिन् । प हेर्नुस् भिडियो सामाग्री

सुनै सुनले बनेको संसारको पहिलो पाँचतारे होटल जुन हेर्दा परिन्छ चकित ;

एजेन्सी: होटलको विला सिताले धेरै लाई आकर्षित पारेको हुनसक्छ । तर यहाँ एउटा यस्तो होटलको कुरा गर्दैछौं जुन सुनले बनेको छ । बाहिर संरचना मात्रै होइन, यो होटलको ट्वाइ लेट सिटमा समेत सुनको जलप छ ।भियत नामको हानेई मा बनाइएको यो पाँच तारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च भएको छ ।

यहाँ आउने पाहुनाले गोल्डन बाथमा आफ्नो हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेरेर आश्चर्यमा पर्नेछन् ।होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ ।होटल बारे सुन्दा अचम्म लाग्यो होला । यस्ता होटलमा कस्ता व्यक्तिको पहुँच होला भन्ने सोच पनि आयो होला ।

यहाँ एक रात बस्न पाहुनाले २५० डलर अर्थात् २९ हजार ७ सय ७२ रुपैयाँ तिर्नुपर्नेछ । होटलका मालिक हु डुवाङ्गले आफ्नो होटलमा साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने आशा राखेका छन् ।उनले भने, ‘अहिलेको समयमा यो जस्तो होटल संसारको कुनै पनि मुलुकमा छैन ।’स्रोतका अनुसार होटलको रुमको मूल्य तुलनात्मक रुपमा कम नै राखिएको छ किनभने होटल बनाउनका लागि प्रयोग गरिएको सुन स्थानीय स्तरमा उपलब्ध भएको जसका कारण होटल बन्न पनि खासै धेरै खर्च नभएको हो ।

लकडाउनका कारण भियतनाममा होटलहरु खुल्न नसकेको अवस्थामा यस वर्ष आफ्नो होटल खोलिएकोमा होटल मालिक खुसी भएका छन् । अर्को वर्षदेखि आफ्नो व्यापार वृद्धि हुनेमा उनी आशावादी छन् ।‘हाम्रो समुहको एउटा कारखाना छ जसले सुनको जलप लगाएका वस्तुको उत्पादन गर्न सक्छ तसर्थ हाम्रो यहाँका सामग्री र फर्निचर खासै महँगा छैनन्,’ ड्वाङ्गले भने ।यहाँका लगभग सबैजसो सामग्रीमा मात्र जलप मिसाइएको छैन, यहाँ पस्किने प्रत्येक खानामा रहस्यमयी ‘सुनौलो पदार्थ’ मिसाइएको हुन्छ ।

Related Articles

Back to top button