vada
Video

मन्डपमा बसेकी बेहुलीमाथी भा ला रोपियो : गरगहना सहित लाखौ रुपैया समेत गाएब (भिडियो हेर्नुस्)

मोरगंमा एउटा अनौठो घटना भएको छ । विवाह सम्पन्न भएकै राति केही युवक घरमा पसे बेहुलीलाई घाइेत बनाएर गहना लुटेर लगे । विवाहमा जम्मा भएको पैसा पनि लिएर गएको स्थानियले बताएका छन् ।

विवाह भएकै दिन किन गु ण्डा घरमा प्रवेश गरे, वेहुलीलाई नै किन निसाना बनाए ? यो अनुसन्धान प्रहरीले गरिरहेको छ । घटनामा वेहुली सहित अन्य केही पनि घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

बेहुलीको दिदी सिता चेम्जुगं र उनको आमाले घटना विवरण सुनाउँदै भने । विवाहमा नाचगानको कार्यक्रम भइरहेको थियो । गीत बजिरहेको थियो । बेहुलीले धेरै गहना लगाएको थियो । अचानक धेरै मानिस भित्र पसे ।

बेहुलीलाई निसाना बनाए । उनलाई ल छा र प छा र गर्न लागे । बेहुलीको आमा डरले भा गे र गाउँले बोलाउन गइन् । नाचगानको कार्यक्रम सकिएपछि केही स्थानिय र आफन्तहरु नराम्रो शब्द बोल्दै स्पीकर लिएर गएका थिए ।

तर केही बेरमै उनी आफन्त र छिमेकी मुख बाँधेर नचिनिने तरिकाले घरमा आएको बेहुलीको दिदी सिताले बताइन् । विवाहको कार्यक्रम गर्दागर्दै धेरै राती भएको भएको थियो ।

त्यसैले उनीहरुले अब सु त्नु पर्छ भोली पाहुना विदाई गर्नुपर्छ । भनेपछि गाउँका केही मान्छे र आफन्त नाचगान गर्न नदिएको भनेर रिसाउँदै गएको बताइन् । केही बेरमा उनीहरु आएर ढुं गा मु ढा गरे ।

Related Articles

Back to top button