Video

धनकुटा घटनामा नयाँ रहस्य बाहिरियो, छिमेकीहरुले दिए यस्तो अचम्म लाग्दो बयान (भिडियो हेर्नुस्)

काठमाडौ । धनकुटामा एक महिलाले अनौठो र साहसिक काम गरेको भन्दै समाचार सार्वजनिक भएपछि अहिले सबैको चासो त्यतै बढेको छ । अहिले युट्युवहरुको लाइन धनकुटामा ओइरिएको छ । युट्युवहरुमा सो घटनाका बारेमा विभिन्न पाटाका भिडियो सार्वजनिक भएका छन् ।

धनकुटा महालक्ष्मी १ मा कमला गुरुग नाम गरेकी एक महिलाले गलत मनसायले कोठामा प्रवेश गरेका एक पुरुषको ज्यान लिएको घटना सार्वजनिक भएको हो । तर अहिले सो घटना रहस्यमय बन्दै गएको छ । स्थानिय बासीन्दाले लीलबहादुर गुरुगंको ज्यान कमलाले नलिएर अरु कसैले लिएको आशंका गरेका छन् ।

उनीहरुले घटनालाई प्रहरीले फरक ढंगले अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनीहरुले घटना मिडियामा आएजस्तो नभएर त्यसको भित्रि रहस्य अर्कै भएको हुनसक्ने बताएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

छिमेकी र गाउँलेले कमलाका विषयमा पनि केही नयाँ कुरा खुलाएका छन् । छोरासंग बस्दै आएकी एक महिलाको कोठामा एक छिमेकी पुरुष मध्यरातमा प्रवेश गरे । उनी कुनियत राखेर पुरुष महिलाको कोठामा प्रवेश गरेका थिए । ति पुरुषलाई महिलाले ज्यान लिएकी छन् ।

श्रीमान विदेशमा रहेको अवस्थामा छिमेकी पुरुषले कुनियत राखेर घर भित्रै प्रवेश गरेपछि महिलाले प्रतिकार गरेकी हुन् । ति पुरुष ढोका फोरेर मध्यरातमा कोठामा प्रवेश गरेका थिए ।

घटना भएको अर्को दिन ति पुरुषको शव घर देखि करिब एक सय मिटर पर फेला परेको थियो । कटहरेकी ३० बर्षीया कमला गुरुङले अनैतिक काम गर्ने उद्देश्य राखेर कोठामा आएका स्थानीय लीलबहादुर गुरुङको ज्या’न लि’एकी’ हुन् । घटनाको अनुसन्धानका क्रममा महिलाले यस्तो वयान दिएकी हुन् ।

३० बर्षीय लीलबहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । कमलाका श्रीमान् बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् । उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो ।

Related Articles

Back to top button
Close