vada
Video

लाहुरेको भन्दा अझ डरलाग्दो का’ण्ड नेपालगन्जको खजुरामा घ’ट्यो, ना’ठो सङ्ग यस्तो अबस्थामा श्रीमती (हेर्नुस् भिडियो)

काठमाडौँ / आफ्नो परिवार छोरा छोरी र श्रीमती बुबा आमा लाइ शुखी राख्छु भनेर ५५ डिग्रीको तातो घाममा बैदेशिक रोजगारी साउदी गएको श्रीमान लाइ छोडेर एक महिला पर पुरुष संग फरार भएकी छिन घरको अबस्था एकदमै नाजुक छ श्रीमती भने भारत तर्फा प्रस्तान भएको भिडियो मा देख्न सकिन्छ उता श्रीमान भने धुरु धुरु रुदै फोन गर्छन भन्छन

श्रीमती र बच्चा को धेरै माया लाउछ तर बैदेशिक रोजगारीमा भएको कारण न त सौहूले भनेको बेलामा पैसा नै दिन्छ न त भनेको बेलामा आफ्नो घरमा फर्केर नै आउन सक्छन यस्तै अबस्थामा कहिले कथाको बाकसमा आउनु पर्छ भन्ने थाहा हुदैन तर अहिले का महिलाहरुले किन नबुझेको ?

परिवारले भने बुहारी भारत तर्फ लागेको सिसि टिभी क्यामरामा देखेको बताउछन धेरै नेपालीहरुको सबै भन्दा ठुलो समस्या हाल नेपालमा यहि रहेको छ आफु परिवार खुसि राख्छु भनेर खाइ नखाई कन विदेश जान्छन केहि पैसा कमाउन सक्छु कि भन्ने आशाले तर यता श्रीमती भने अर्को संग फरार भैदिन्छ्न अद्यापि श्रीमान् लाइ

आफ्नो श्रीमती कसले लग्यो भन्ने सबै कुरा थाहा भएको बताएका छन आफ्नो घरबाट ४ / ५ किलो मिटर पर त्यसको घर भएको र केटाको नाम दिपक भएको बताउछन र दिपक घरमा नै नगई आफ्नो श्रीमतीलाई लेर भारत तर्फ प्रस्तान गरेको सिसिटिभी क्यामरामा देखेको उनिको भनाइ छ

श्रीमती ६ बर्सको बच्चा सहित पर पुरुष संग फरार भए पछी परिवार र श्रीमान धेरै चिन्तामा देख्न सकिन्छ आमा चै भन्नु हुन्छ बुहारी गए पछी आफ्नो घर मान्छे मरेको भन्दा बढी भएको छ आफुहरु दुइजनाले खाना पनि खान नसकेको र रात दिन पिडा भएको बताउनु हुन्छ उहा थप्चानु हुन्रछ

– बहिनि छोरी र एउटा छोरी हो मेरो छोरा बैदेशिक रोजगारीमा छ हामि दुइजना बुडा बुढी मात्र बस्दा धेरै पि’डा छ त्यहि एउटा छोरो त्यहि एउटा बुहारी भनेर बसेको त्यहि पनि बुहारीले घरबाट पाइला निकल्दिदा धेरै दुख परेको बताउनु हुन्छ अरु जस्ताको तस्तै भिडियो मा पुरा हेर्नुस्

Related Articles

Back to top button