vada
News

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ११ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १३ सय ४५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button