vada
News

इजरायलमा नेपाली महिलाको मृ’त्यु

लामो समयदेखि वैदेशिक रोजगारीको क्रममा इजरायलमा कार्यरत एक नेपाली महिलाको अल्पआयुमै मृ’त्यु भएको छ।

झापा बिर्तामोड नगरपालिका–९ निवासी साबित्रा लुइँटेल घिमिरेको इजरायलकै एक अस्पतालमा उपचारको क्रममा हृदयघात भएर सोमबार मृ’त्यु भएको हो।

उनी इजरायलमै विभिन्न सामाजिक संघसंस्थासंग आबद्ध रहि सामाजिक काममा समेत सक्रिय थिइन्। उनी साहित्यिक क्षेत्रमा कलम चलाउने एक कुशल महिला साहित्यकारसमेत हुन्।

Related Articles

Back to top button