vada
Video

हिम्मतवाली सदिक्षाको यस्तो छ विगत, दाईको न्यायको लागि अब चाल्दैछिन् यस्तो कदम (भिडियो हेर्नुस्)

काठमाडौ । मोरगं उर्लावारीमा भएको घटनाले अहिले सामाजिक सञ्जालमा मात्र होइन ठूला मिडियाहरुले पनि चासो दिएका छन् । उर्लावारीमा करिब २ महिना अघि निधन भएका प्रविण वस्तोलाको घटना थप रहस्यम भएको ।

उनको वहिनी सदिक्षा वास्तोला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रहरी कार्यालयवाट गरेको लाइभ भिडियोमा प्रहरीले मि सि लमा नक्कली तस्बिर राखेको कुरा प्रसारण गरीदिएपछि अहिले सो घटना चर्चामा आएको हो ।

प्रविणको वहिनी सदिक्षाले प्रहरीले मि सि ल तयार पार्दा नै गलत तरिकाले तयार पारेको जनाएकी छन् । उनले मि सि ल ममा आफ्नो दाईको तस्बिर नभएर अरुकै तस्बिर राखेर मु द्दा कमजोर पार्ने कोशिष गरेको बताएकी छन् । उनले त्यस वि रु द्ध आवाज उठाउँदा प्रहरीले आफुहरु माथि नै या त ना दिएको बताएकी छन् । उनले सक्कली मि सि ल देखाउन आग्रह गरेको बताएकी छन् ।

उनले फोटोशपवाट अर्कै फोटो तयार पारेर मि सि ल मा राखेको सदिक्षाको भनाई छ । उनले सक्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । उर्लावारी प्रहरीले सक्कली फाइल जिल्ला पठाइसकेको बताएपछि अब जिल्लामै गएर वास्तविकता के हो खोज्ने बताएकी छन् । प्रहरीले फाइलमै गलत प्रमाण राखेर आफ्नो दाईको ह’ त्या गर्नेहरुलाई प्रहरीले नै संरक्षण गरेको आरोप प्रवीणको वहिनीको भनाई छ ।

उनले सो घटनाका बारेमा प्रहरीले नै छानविन समिति गठन समेत गरिएको भएपनि आफुलाई त्यस बारेमा थाहा नभएको बताएकी छन् । उनले आफ्नो निधन भइसकेको दाईको पनि बे इ ज्ज त गरिएको बताइन् । प्रमाणीत हुँदै नभएको कुरालाई प्रहरीले दावी गरेको सदिक्षाको भनाई छ ।

Related Articles

Back to top button