vada
News

एकाएक सबै पोल खुल्न थाले, स्वेताले किन यस्तो कदम चालिन होला हेर्नुहोस्

नायिका श्वेता खड्काले दोस्रो विवाह गरेपछि अहिले उनी च’र्चाको शिखरमा छिन् ।माझी बस्तीका लागि आएको पैसा हिनामिना गरेको आरोप पछि अहिले फेरि द्ध’ न्द्ध निर्देशक राजेन्द्र खड्कीले श्रीकृष्ण श्रेष्ठ र श्वेताको सम्बन्धका बारेमा सार्वजनिक गरेको एउटा अभिब्यक्तिले सामाजिक संजालमा अहिले तरंग उत्पन्न गराइराखेको छ । राजेन्द्र खड्की:ले श्वेतालाई श्रीकृ’ष्णले २ करोड रुपैया दिन्छु अर्को विवाह गर भनेर भनेको भन्दै सार्वजनिक अभिब्य’क्ति दिए पछि अहिले फेरी यो कुरा चर्चामा आएको छ ।यिनै कुराला’ई लिएर अहिले श्रीकृष्ण श्रेष्ठका संजय श्रेष्ठले त्यस’वारे प्रति’कृया दिएका छन् । पुरा पढ्नुहोस् :

नायिका श्वेता खड्का माझी बस्तीका कन्ट्रोभर्सीमा तानिइरहेका बेला केही मिडिया स्व. श्रीकृष्ण श्रेष्ठका घरमा पुगेका छन् वास्तविकता बुझ्नका लागि। उनको घरमा छिर्ने बित्तिकै सुटिङ रुममा उनैका तस्विर एवम् अनगिन्ती अवार्ड देख्न सकिन्छ। मानौँ भरे फेरि एउटा अवार्ड बोकी त्यही कोठामा छिर्छन जस्तो। त्यहाँ श्रीकृष्णका भतिज ‘संजय श्रेष्ठ’ले श्रीकृष्णका झल्को दिने सबै कुरा देखाउछन् उनका बारेमा बोल्छन्, प्रशंसा गरेर थाक्दैछन्। उनको श्वेता सँगपनि बिबाह पहिले देखिनै चिनजान थियो किनकी उनी धेरै जसो काकासँगै हुन्थे सँगै काम गर्थे।

स्वेताजी सँग अहिले श्रेष्ठ परिवारको खासै कुनै terms रहेनछ। जेजति थियो पहिले नै थियो। स्पेशल अकेजन र पुजा-आजामा बाहेक अरुबेला स्वेता श्रेष्ठ परिवारमा जाँदिनन्।

सँगसँगै फिल्म सुटिङ तथा डबिङका क्रममा २ परिवारका बिच कुराकानी चलेपछि स्वेता र श्रीकृष्ण को बिहेको कुरा अघि बढेको थियो। त्यति बेला श्रीकृष्ण त्यत्ति बिरामी देखिन्थेनन् खोकी चाँहि बारम्बार लागि रहन्थ्यो। तर भित्र भित्रै उहाँलाई रोगले गालिसकेको रहेछ, पछि त उहाँ दुब्लाएर कुनै पनि लुगा नमिल्ने हुन थाल्यो। झन भन्दा झन स्वास्थ्य बिग्रँदै गयो। इन्डिया जाने आउने क्रम बढ्न थाल्यो। र बिहे postpond गर्ने कुरा पनि भयो तर श्वेता जी र उहाँको परिवार मान्नु भएन कि के भयो खै बिहे उही तोकिएकै मितिमै भयो। उहाँहरुलाई सबै राम्ररी थाहा भैसकेको थियो स्वास्थ्य अवस्था बारे तैपनि बिहे भइ छाड्यो। बिहेको अघिल्लो दिन मात्रै उहाँ इन्डिया बाट फर्किनु भएको थियो lungs बाट पानी निकालेर र बिहेको भोलिपल्टै पनि झन् च्यापेर उहाँलाई इन्डिया लगियो।जाँदाजाँदै काकालाई ढोग्दा उहाँले बोलेर आशिर्वाद दिन पनि सक्नु भएन। कति नमिठो पल थियो त्यो।

उहाँसँग धेरै समय बाँकी रहेनछ। केही समयपछि उहाँ हामी सबैलाई छाडेर परमधाम हुनुभयो। देशभरि रुवाबासी सुरु भयो। दाहसंस्कार गर्न लाग्दा थामिनसक्नुको जन सागर उर्लियो। श्रीकृष्णका लागि उर्लिएको त्यो जनसागर उनी स्वयमले देख्न सक्ने भए कति खुशी हुन्थे होला।

अब कुरा गरौँ फाउन्डेसनको ; श्रीकृष्ण फाउन्डेसन पहिले नै खोलिएको रहेछ र अहिले पनि सक्रिय नै रहेछ। यस फाउन्डेसनले हरेक वर्ष सिन्धुपाल्चोकको विध्यालयमा best teacher र student लाई केही रकम दिँदै आएको छ। यस फाउन्डेसन मा पहिले श्वेता जी पनि आवद्ध हुनुहुन्थ्यो तर अहिले उहाँले आफ्नै नाममा फाउन्डेसन खोल्नु भएछ। हाम्रो श्रीकृष्ण फाउन्डेसन बाट हात झिकिसक्नु भएछ। अचेल हाम्रो खासै भेटघाट कुराकानी हुँदैन।। जेजति कुरा थाहा हुन्छ सबै social media का मार्फतबाट थाहा हुन्छ। काका बितेपछि उहाँ काकले किन्नु भएको घरमा गइ आफ्नो माइती परिवार सँग बस्न थाल्नु भएको हो। त्यसपछि हामी टाढा-टाढै छौँ। उहाँ आउनु भएन, आउनु हुन्न भन्नु पनि मिल्दैन हामीले : अब आउनु पर्ने कारण पनि त केही खास छैन।

उहाँको बिहेको लागि परिवार नै अनुमति दिनुपर्यो बिहे गर्ने भन्दै आउनुभएको थियो। उहाँको बिहे पक्का भएको खबर चाँहि फोन मार्फत २-४ दिन अघि पाएका हौँ तर त्यही दिन हाम्रो दाजु को पनि बिहे परेकाले हामी जान पनि भ्याएनौँ। हाम्रो घरको बिहेको परम्परा पुरा गर्दै हामीले श्वेताजीलाई सम्झिएर सारी पनि पठाएका थियौँ केही महिना अघि दाजुको बिहे फिक्स भए पश्चात।अब जेजस्तो कन्ट्रोभर्सी आए पनि : आफु सही भए, ढुक्क भइ अगाडी बढ्दा हुन्छ श्वेता जी।

Related Articles

Back to top button