vada
Intresting

यी नायिकाले सार्वजनिक गरिन आफ्नै नराम्रो भिडियो र फोटो, यसरि हेर्न सकिन्छ भनेर गरिन हेर्न अनुरोध (१५ तस्विर सहित)

न’राम्रो भिडियो बनाएको आरोपमा अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बई पुलिसले प’क्राउ गरेको छ। नि’लो भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनी सोमबार प’क्राउ परेकी हुन्।

गहनाले मिस एशिया बिकिनीको ताज जितेकी छन्। उनी छत्तीसगढ़की स्थायी बासिन्दा हुन् भने उनको वास्तविक नाम वन्दना तिवारी हो। फिल्मी नगरीमा आउनुअघि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन्।

उनले अ’धिक मात्रामा विज्ञापनमा काम गरेकी छिन्। उनले हिन्दी लगायत तेलुगु सिनेमामा काम गरिसकेकी छिन्। उनले सातभन्दा बढी वेब सी’रियलमा काम गरिसकेकी छिन्‌।

​गहनाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि आफ्नो कला देखाएकी छिन्। ‘गन्दी बात’ वेभ सिर‍ीजबाट उनको लोकप्रियता बढेको थियो।

पक्राउबारे प्रहरीले भनेको छ, ‘गहनाले ८७ वटा त्यस्ता भिडियोहरू आफ्नो वेभसाइटमा राखेकी छिन्। सदस्यहरू यो हेर्नको लागि सदस्यता लिनुपर्ने र उक्त सदस्यताका लागि २ हजार रुपैयाँ असुल्ने गरिएको थियो।’

प्रहरीले उनीसहित हा’ई-डे’फि’नि’शन क्यामेरा, मोबाइल, एक ल्यापटप र भिडियोले भरिएको मेमोरी कार्ड जफत गरेको छ। यसको अलवा प्रहरीले ३ वटा बैंक खाता ज’फत गरेको छ। जसमा ३६ लाख रुपैयाँ रहेको पाइएको छ।यो रकम गहनाले अ’ श्लि’ल एपबाट कमाएको प्ररहीले जनाएको छ।

Related Articles

Back to top button