vada
Video

कल्पना दाहालले अलिफ खानसँग बाँध्ने भइन जोडी पहिलो भेटमै गरिन प्रपोज अलिफ लाजले भुतुक्कै भए (भीडीयो सहित)

बिगत १० बर्ष देखि गित संगीतकै निमित्त दिनरात अहोरात्र खटिरहेका अलिफा खानको सपना अहिले आएर पुरा भयको छ। बिभिन्न गित संगीतलाई माया गर्ने अलिफ खान धर्मका अनुसार उनि मुस्लिम हुन।

मुस्लिम समुदायमा गाउन र नाच्न निषेध छ तर पनि उक्त धर्मलाई आफ्नो पाटोमा राख्दै गित संगीतकै यात्रामा अघि बढिरहे। १० बर्ष सम्म गित संगीतमा केहि उपलब्धि नपाए पछि विदेश जाने निर्णयमा थिए अलिफ खान।

आज सम्म उनले थुप्रै गीतमा आवाज दिएता पनि उनको सफलता भने शुन्य नै थियो। एक्कासि एउटा अन्तरबार्ताले उनको जिवनमा नया मोड आयो। सामाजिक संजाल भरि अलिफ खानकै चर्चा हुन थाले। उक्त चर्चा संगै संगीतकार अर्जुन पोखरेलले २ ओटा गित गाउन दिने निर्णय गरे र उक्त गित बजारमा सार्बजनिक भईसकेको छ।

अब कुरा गरौं कल्पना दाहालको,गायिका कल्पना दाहाल अहिले निकै नै चर्चामा छन।उनि गीत संगीत क्षेत्रमा निकै चर्चा कमाएकि गायिका हुन् कल्पना दाहाल । उनलाइ दोहोरी गीतमा चर्चित चक्लेटी गायिका भनेर पनि चिनिने गरिन्छन् ।

काँठे गीत नेपालको ४५ जिल्लामा गाइन्छ । काठमाडौं उपत्यका र यसका आसपासका जिल्लाहरु ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, यता नुवाकोट, धादिङ, मकवान पुरलगायतका जिल्लाहरुमा यो गीतको बर्चश्व रहेको छ ।

एकैचोटी ४ः५ वाक्यसम्म मिलाएर गाउनुपर्ने हुँदा गीत गाउन त्यसै पनि अ’प्ठ्यारो देखिन्छ । काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोक गायिका कल्पना दाहालले शब्द–शब्दमा प्रेम भाव, वि छोड, मा र्मिक, सन्देशमूलक गीत गाएर दर्शकलगायत स्रोताहरुको मन जितेको पाइन्छ।

त्यसो त काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित कल्पना दाहालले गाउने गीतहरु छाडा छैनन् ।गीतको लयमा, शब्दचयनमा पछाडिको थेगो मात्र नमिलाएर अगाडिदेखि नै ठाउँ, परिवेश, माया, प्रेम आदिका शब्दहरु चयनमा अभिभावकहरु, गाउँले दिदी बहिनीहरु, दाजुभाइहरुले वन, पाखा, मेलापातमा पनि सोही किसिमले गीत गाउने हुँदा त्यसकै छाप, त्यसकै सिको दोहोरी गरेको पाइन्छ । बाँकी हेरौं भिडियोमा

Related Articles

Back to top button