vada
Video

आमा छोरी कै आँखा यती धेरै आसुँ ! युके बाट आयो सपनालाई यती धेरै सहयोग(भिडियो)

परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दागबत्ती दिने गरेको र छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्।

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना।

सपना रोका मगर लाई युकेबाट धेरै सयोग आएको छ । पछील्लो समय उनी बिनय जङग बस्नेत बिच बिबाद चलिरहेको छ ।

बेबरिसे ला’स जलाउने काम गर्दै आएको सपना ले सामाजिक कामहरु नि धेरै गरेको छ ।

Related Articles

Back to top button