Video

बुटवलमा भेटिएका १०० भन्दा बढी आवाज निकाल्ने मदन ! रबी लामिछानेको क्यारिकेचर गर्दै, सबैलाई चकित पारे

बुटवल, पछील्लो समय अरुको आवाजको नक्कल गर्ने अर्थात अरुको हुबहु आवाज निकाल्ने कला भएका प्रतिभा हरु आइरहेकाछन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चर्चित ब्यक्तिहरुको आवाज सँगै उनिहरुले बोल्ने थेगो र हाउभाउ लाई दुरुस्तै उतार्नु सजिलो भने पक्कै छैन ।
तेस्तै करिब १०० भन्दा बढी ब्यक्ती तथा जिब जन्तुको क्यारिकेचर गर्ने प्रतिभा बुटवलमा भेटिएका छन ।
अर्घाखाँचीमा जन्मेका मदन पौडेल बुटवलमा रहेर अध्ययन को साथइ कलाकारिताको यात्रालाई पनि सङ्गै लिएर हिंडेका छन , उनी बुटवलकै एक टेलिभिजनमा कार्यक्रम समेत सन्चालन गर्छन्

उनी टिभी मात्र नभएर बिभिन्न्न स्टेज कार्यक्रममा समेत सहभागिता जनाउने उनी बताउछन । पौडेल नेपाली कलाकार देखी भारतका चर्चित कलाकार हरुको पनि दुरुस्तै नक्कल गर्छन। उन्का अनुसार अब रबी लामिछने र भाग्य न्यौपानेको पनि आवाज निकाल्ने उनी बताउछन ।
भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला ।

Related Articles

Back to top button
Close