Video

यु’द्धको मैदानमा उत्रिन सेनालाई चिनियाँ राष्ट्रपतिको आदेश, भारत-चीन सीमामा त’नाव’ग्रस्त(भिडियो)

चीनले पुर्वी लद्दाखको वि’वादास्पद भुमीमा यु’द्ध अभ्यास थालेको छ । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनका अनुसार सुदुर पश्चिम चीनका भइरहेको उक्त लाइव फायर ड्रिलमा १ हजार सै’निकले हिस्सा लिइरहेका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तीन सैनिक सय गाडीबाट त्यहाँ पुगेका हुन् । उनीहरुलाई चीनको रेलवे लाइन हुँदै लद्दाख सीमा नजिक पुर्याएको हो’ । यस सैन्य अभ्यासमा चीनले तो’प, ट्याँक र क्षेप्यास्त्रको प्रयोग गरेका छन् । यसबीच भारतिय सेनाले पेगोंग इलाकाका पहाडहरुमा क’ब्जा गरेको भारतले दा’वी गरेको छ ।

भारतिय सेनाले तत्काल उक्त इलाकामा थप सैनिक तैनाथ गरेको छ । भारतले लाइन अफ कन्ट्रोल पेगोग तालको पिंmगर ८ सम्म रहेको र फिंगर ४ र ५ मा चिनियाँ सैनिकको तैनाथ स्विकार्य नहुने जनाएको छ ।

चीनले भारत तर्फको १ हजार किलोमिटर सिमा अतिक्रमण गरेको भारतको आरोप छ भने चीनले त्यसलाई अस्विकार गर्दै भारतिय भुभाग क’ब्जा नगरेको जनाएको छ ।

चीनसँगको सीमा विवा’दलाई लिएर चीन र भारत यु’द्धको स्थितिमा पुगेको विज्ञहरुले अनुमान गरेका छन् । थप भिडियोमा)

Related Articles

Back to top button
Close