vada
Video

मुस्लिम गायक आलिफ खानको आवाजमा पहिलो गित अधेरी रात सार्बजनिक ( भिडियो )

पछिल्लो समयमा यत्रतत्र चर्चामा आउन सफल गायक आलिफ खान को आवाजमा नया गित सार्बजनिक भयको छ। धर्मले उनि मुस्लिम भयता पनि नेपालि गित संगीत प्रति उनको अथा माया रहेको बुझ्न सकिन्छ। धर्मले गित गाउन अनुमति नदियता पनि उनको सपना गायक बन्ने भयकोले उनि गित संगीतमै रमाउन थालेका छन।

गायक आलिफ खानको सुमधुर आवाज मा उनी बहुप्रतिभाका धनि आलिफ खानको लय सिर्जनामा प्रतिभाशाली कलाकार राजु अर्यालको शब्द संकलनमा आलिफ खानको एकल गित अधेरी रात बजार मा सार्बजनिक भयको छ।

भिडियो तर्फ बिमल अधिकारीको निर्देशन रहेको छ भने हरिश महराको छायांकन रहेको छ र उक्त भिडियोको सम्पादन भने नबिन घर्ति मगरको रहेको छ।

उक्त भिडियोमा बिमल अधिकारि र कबिता गौतमको अभिनय रहेको छ। उक्त गीतलाई भावना म्युजिक सोलुसन को आधिकारिक युटुब च्यानल बजारमा सार्बजनिक गरियको छ।

भिडियो हेर्नुहोस् //

Related Articles

Back to top button