Video

फेरि यस्तो भएछ रमेश प्रसाईं संग बिबाहको बारेमा [भिडियो हेर्नुहोस]

काठमाडौँ । रमेश प्रसाईसँग इन्द्रेणीमा दोहोरी गाएर भाईरल बनेकी गायिका कल्पना दाहालले फेरी दोश्रो पटक मोहन के।सीसँग दोहोरी गाएर चर्चा कमाएकी छिन् ।
बिगत लामो समय देखि दोहोरी क्षेत्रमा लागेपनि सोचेजति चर्चामा आउन नसकेकी कल्पना एकाएक रमेश प्रसाईसँगको गीतले चर्चामा आएसँगै अहिले उनलाई विभिन्न अन्तरवार्ता र कार्यक्रममा भ्याईनभ्याई छ ।
पछिल्लो समय कल्पना र रमेशको बिहेको पनि निकै चर्चा चल्यो । खासगरी गीतमा । उनै कल्पनाले अहिले मोहनसँग गरेको घम्साघम्सी भिडियोमा हेर्नुहोस् ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close