vada
Video

केहीबेर अघिसम्म फोनमा कुरा गरेकी बहिनी एकै छिनमा मु’ र्दा घरमा भएको खबर पाउँदा दिदीको होस् उ ड्यो (भिडियो हेर्नुस्)

केहीबेर अघि सम्म फोनमा कुरा गरेकी बहिनी एकै छिनमा मु’ र्दा घरमा भएको खबर पाउँदा बहिनीको अवस्था के भयो होला ?

दुई महिना अघि मात्र प्रेम विवाह गरेर गएकी बहिनी परिवारको सम्पर्कमा पनि थिइनन् । दुई महिना देखि आमाबुवा लगायत अन्य परिवारको सम्पर्कमा रहेकी उनी एक जना दिदीसंग मात्र सामाजिक सञ्जालमा कुरा गर्थिन ।

वहिनीसंग केही घण्टा अघि सम्म मात्र मोवाइल म्यासेन्जरमा राम्रै कुरा भइरहेको थियो । तर त्यसको केही बेरमै तिम्रो बहिनीले दे ह त्या ग गरिन् भन्दै खबर आएपछि दिदी छाँगावाट खसेजस्तो भएकी छन् ।

वहिनीका श्रीमानको घर परिवारले घ टना स्थल पनि देखाएनन् एकै पटक मु र्दा घरमा भएको खबर दिए । अहिले सो घ टना निकै पे चिलो बनेको छ ।

दुई महिना अघि मा १६ वर्षको उमेरमै विवाह गरेकी झापाकी स्थानिय निमा लिम्बुको नि धन पे चिलो बनेको हो ।

उनले दे ह त्या ुग गरेको श्रीमानका परिवारका सदस्यले बताएका छन् । तर माइती पक्षले भने घ टना रह स्यमय भएकाले अनुसन्धानको माग गरेका छन् ।

१६ वर्षकै उमेरमा निमाले वर्षात लिम्बुसंग प्रेम विवाह गरेकी थिइन् । अहिले निमाले दे ह त्या ग गरेको भनिएको घरमा निमाका दिदीहरु पनि पुगेका छन् । त्यसपछि जे भयो यो

भिडियोमा हेर्नुस्:

Related Articles

Back to top button