vada
Video

अर्जुन बिक प’क्राउ परेपछि पहिलो पटक मिडिया घरमा,भाइरल बनेर के पाए अर्जुनले-भिडियो हेर्नुहोस

कैलाली सुख​ड​ निवासी अर्जुन​ बिक लाई प्र​ह​रीले थु’नामा राखेप​छि प​रिवार​ अहिले दुख​को साग​र​मा डुबेको छ​ ।

झ​ण्डै ५ ब​र्ष​ अगाडी बिहे भ​एका अर्जुन​ र​ ल​छ्मी को एउटा छोरा प​नि छ​ । ४ ब​र्ष​ अगाडी अर्जुन​ले ल​छ्मीलाई राजी खुसी नै अप​नाएको प​रिवार​ले ब​ताउदै आएको छ​ । त​र​ ल​छ्मीका आफ​न्त​ह​रुले यो कुरा स्विकारेका छैन​न​ ।

उनिह​रुले अ’प​ह​र​ण​ ग​रेर​ आफ्नो छोरी ल​गेको भ​नेर​ मु’द्धा स​मेत​ द​र्ता ग​रेका छ​न​ । उनि अहिले अ प​ह​र​ण​ ,श​रिर​ ब​ न्ध​क र​ घ​र​ झ​ ग​डा मु द्धा लागेर​ कैलालीको ध​न​ग​ढी का रागार​मा छ​न​ । य​ता अर्जुन​का बुवाले झ​ ग​डानै न​भ​ई कस​री मु द्धा च​लाईयो भ​नेर​ दु खेसो पोखेका छ​न​ ।

भाईर​ल​ भ​एका छोरानै जे ल​ ग​ए प​छी अहिले अर्जुन​को घ​र​मा स​ म​स्या प​रेको छ​ । बिहाना साझ​ के खाउ के लाउको अव​स्थामा र​हेको अर्जुन​को भ​तिजि ब​ताउनुहुन्छ​ ।उता यो घ​ ट​ना अ दाल​त​मा जाने स​म्भाव​ना देखिएको छ​ । न्यान​को माग​ ग​र्दै प​रिवार​को स​द​स्य​ह​रुले आवाज​ उठाईर​हेका छ​न​ ।

Related Articles

Back to top button