vada
Video

२१ दिनपछि अनिशाको अर्को झु’टको भयो पर्दाफास, मिल्ने साथी मिडियामा, कञ्चनले मान्छे चिन्न छोडे हेर्नुस्(भिडियो)

काठमाडौ । सामाजिक सञ्जालमा अहिले कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । अस्पतालमा उपचारार्थ रहेका कञ्चन आफुले भोगेको पी डा को बोरेमा अर्ध चेतमा केही बताएका पनि छन् ।

नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।

चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको दवावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो ।

त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् । कोठामा फर्किएर वि ष खा ए । अहिले उनको आइसियुमा उपचार भइरहेको छ ।

दुई साताको उपचार पछि होसमा फर्किएपछि कञ्चनको परिवारमा खुसी आएको छ । आमाले एक्लै हुर्काएकी थिइन् कञ्चनलाई । होसमा आएपछि पनि उनले प्रेमिकालाई नै याद गरेका छन् ।

छोराले भनेको कुरा आमाले रुँदै सुनाएकी छन् । उनले औषधी उपचारमा निकै धेरै पैसा खर्च भएको बताइन् । तर छोरालाई फर्काउन पाएकोमा भने उनी खुसी छन् । अझै कञ्चनलाई कति दिन अस्पतालमा राख्नुपर्छ भन्ने एकिन पनि भएको छैन ।

Related Articles

Back to top button