Entertainment
ज्योतिको प्रश्न – ‘म से’क्सी हुँदा तपाईंलाई के समस्या ?
गायिका ज्योति मगरले फेसबूकमा आइतवार एउटा तस्वीर शेयर गरिन्।
बोल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ।
एक कार्यक्रमका लागि नेपालगञ्ज उड्नुअघि उनले लेखेकी छन्–
‘म से’क्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब !’
सांगीतिक कार्यक्रमका लागि मगर आइतवार नै नेपालगञ्ज उडेकी छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **