News

काठमाडौको मुख्य बजारमा रहेको बैंकका सुरक्षा गा’र्डमाथि खु’कु’री प्र’हा’र

काठमाडौ । काठमाडौको मुख्य बजार नयाँ बानेश्वर स्थित आइएमई बैंकमा सुरक्षा गा’र्ड माथि खु’कु री प्र’हा र भएको छ । ग्लोबल आईएमई बैंकका सुरक्षा गा’र्डमाथि ग्राहकले नै खु कु री प्र’हा’र गरेका हुन् । भिड नगर्नु भन्दै सम्झाउन गएका सुरक्षा गा’र्डलाई उनैले बोकेको खु’कु’री निकालेर ग्राहकले हा’ने का हुन् ।

बुधबार दिउँसो काठमाडौँको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकमा पुगेका ग्राहकले बैंकका सुरक्षा गा’र्ड रुद्रबहादुर गुरुङमाथि प्र’हा’र गरेका हुन् । घाइते अवस्थाका उनको अहिले उपचार भएको छ ।

बैंकमा भिडभाड भएपछि सुरक्षा गा’र्डले लाइन मिलाउने क्रममा विवाद भएको थियो। कोरोनाका जोखिम हुने भएकाले भिड नगर्न भन्दै उनले लाइन मिलाउन लागेका थिए । सोही क्रममा एक ग्राहकले सुरक्षा गा’र्डको खु’कु’री निकालेर उनैलाई प्र’हा’र गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

खु’कु री प्र’हा’र गर्ने व्यक्तिको प्रहरीले पहिचान गरिसकेको छ। घाइते सुरक्षा गार्’डको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको हातमा चोट लागेको छ।

Related Articles

Back to top button
Close