Video

काठमाडौंको सोह्रखुट्टेमा ग्यास विष्फोट (भिडियो सहित)

काठमाडौँ– काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ भने केही मानिस समेत घाइते भएका छन् ।घटनाबारे थप विवरण आउन बाँकी छ ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मानविय क्षतिको विवरण आउन बाँकी

Gepostet von Uttam Kumar Shrestha am Mittwoch, 14. Oktober 2020

Related Articles

Back to top button
Close