News

आजको सुनको भाउ , हेर्नुहोस् तोलाको कति ?

काठमाडौं । बिहीवार नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज विहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ भने आज ५ रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close