vada
News

दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । बिहीबार साँझ दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। सो भूकम्प ०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ।

Related Articles

Back to top button
Close