म’रे’को १० घन्टापछि महिलाको आयो होस्, भनिन् ‘यमराजलाई भेटेर आएँ’
म’रे’को मान्छे पनि ब्यूँतिएला त? असम्भव । अझ म’रे’को मान्छे ब्यूँतिएर यमराजसँग आफूले भेटेको दावी गर्यो भने त विश्वास गर्नै गाह्रो हुन्छ । तर कहिलेकाहीँ यस्ता घटनाहरु पनि सुन्नुपर्ने हुन्छ ।हाम्रै छिमेकी मुलुक भारतमा एकजना ९० वर्षे महिला मृ’त घोषित गरिएको १० घण्टापछि ब्यूँतिन् र उनले ब्यूँति सकेपछि आफूले यमराजलाई भेटेको दावी गरेकी छिन् ।
भारतीय मिडियामा आएको समाचार अनुसार, भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ मा मृ’त्यु भएपनि घाटमा लगेर अ,न्त्येष्टी गर्ने बेलामा करिब १० घण्टापछि ब्यूँतिएकी थिइन् ।उनी ब्यूँतिएपछि घाटमा जम्मा भएका सबै मानिस डराए र अचम्म माने । उनलाई घर फिर्ता लगियो र सोधियो कसरी ‘यस्तो भयो?’ कैलाले भने ‘यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडि दिएको’ बताईन् ।उनका अनुसार यमलोकमा पुगेर उनको कागजात हेर्दा उनको मृ’त्युको समय नै पुगेको रहेनछ । र उनलाई धर्तीमै ल्याएर छाडिएको रे । हेर्नुस् त यो अचम्म ।