Intresting

५ मिनेटमै अनावश्यक रौँ हटाउन यसरी प्रयोग गर्नुहोस् कोलगेट, पूरा हेर्नुहोस

अ’नुहारमा अ’नावश्यक आएको रौँ’ले अनुहारको सु’न्दरतालाई मानौँ गायब नै गरिदिन्छ । सु’न्दर र राम्रो अनुहार त सबैलाई मनपर्छ । पुरुषको अनुहारमा रौँ आउनु सामान्य मानिन्छ ।

यसले उनी हरुको सुन्दरतामा खासै परिवर्तन आउँदैन तर म’हिला हरुको अनुहारमा रौँ आउनु आपदको कुरो हो ।
हरेक कोही चाहान्छन् यदि उनीहरुको अनुहारमा अनावश्यक रौँ छ भने स्थायी रुपमा नै खतम भओस् ।

किनकी सुन्दर र राम्रो बन्न् सबैलाई मनपर्छ ।तर यी अनावश्यक कपाल आएमा अनुहारको सुन्दरता एक सेकेन्डमा नै खतम हुन्छ ।धेरै जसो मानिसहरु यसबाट पिछा छोडाउनको लागी वैक्सिन्ग को सहारा लिन्छन् । पूरा जानकारी लिन तलको लिन्क खोल्नुहोस**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर यनिीहरुलाई यो गर्न बहुतै गा्रहो हुन्छ । त्यसैले यो बार म्बार गर्नु पनि सम्भव हुँदैन । त्यसैले महिलाहरु यस समस्या बाट उम्किन विभिन्न कोशिश गर्दछन् । र ब्यूटी प्रो’डक्टको पनि आफ्नो अनुहारको समस्याको लागी प्रयोग गर्दछन् जुन थोरै समयको लागी उनीहरुको समस्या लाई समाधान गर्दछ । तर त्यही समस्या फेरी ठुलो समस्या बनेर आइपुग्छ ।

यस्तो अवस्थामा महिला आफ्नो समय र पैसा दुवै खर्च गर्नपनि पछि पर्दैनन् । कहिलेकाँही त यी ब्युटी प्रोडक्टले अनुहारलाई नोक्सान पनि गरेको हुन्छ यदि तपाई अनावश्यक रौँले आत्तिनु भएको छ भने तल दिएको घरेलु उपचार लाई अपनाएर अनावश्यक रौँबाट तुरुन्त छुटकारा पाउन सक्नुहुनेछ ।

यसले न सिर्फ अनावश्यक रौँलाइ हटाउँछ यसले अनुहारको सुन्दरतालाई बढाउने पनि काम गर्छ ।तपाईलाई हामी बताउँछौँ कि यस उपायलाई अपनाउनको लागी केवल तपाईलाई एक कोलगेट र एवरयूथ पील मास्क प्याक को आवश्यक पर्दछ ।

यदि तपाई कोलगेटमा पनि ह्वाइट पेस्ट प्रयोग गर्नुहुन्छ भने यो झनै उत्तम हुनेछ । यस उपायलाई अपनाउनको लागी सबैभन्दा पहिले तपाइ एउटा कचौरामा पानी लिनुहोस् । र त्यसमा १ चम्चा एवरयूथ पील मास्क हाल्नुहोस् र फेरी त्यसमा एक चम्चा कोलगेट लिनुहोस् र दुवैलाई राम्रोसँग मिक्स गर्नुहोस् ।

यसपछि तपाई अङ्गको हिस्साबाट अनावश्यक रौँ हटाउन चाहानु हुनछ वहाँ यस पेस्टलाई लगाउनुहोस् । र करिब २० मिनेटसम्म यसरी नै रहन दिनुहोस् । जब २० मिनेट पुरा हुन्छ पुरा सबै तरिकाबाट सुख्छ र यसलाई तपाई देद्यनसक्नुहुन्छ कि एउटा पातलो स्किन बोक्रा जूतो देखिन्छ ।

जसलाई तपाईले सजिलै तरिका सँग निकाल्न सक्नुहुनेछ । यस उपायलार्य गर्नमा तपाईलाई कुनै पनि तक्लिफ हुँदैन । र यस पछि तपाईको अनावश्यक रौँ पनि त्यस ठाउँमा दुबारा आउने छेन ।थप जानकारीको लागि तल क्लिक गर्नुहोस।

Related Articles

Back to top button
Close